२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मेयरद्धय बालेन र हर्कबीच पहिलो भेट(तस्बिरहरु)



काठमाडौं, २१ चैत । काठमाडौंमा दुई चर्चित मेयरहरुबीच भेट भएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपहानगरपालिकाका मेयर हर्क साम्पाङ्बीच मंगलबार भेट भएको हो। बालेनलाई भेट्न हर्क काठमाडौं महानगरपालिकाको कार्यालय पुगेका थिए। उनीहरुबीच पहिलो पटक भेट भएको हो।
भेटपछि हर्कले बालेनसँग रमाइलो कुराकानी भएको प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  १० : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।