कला ः कोपिला/ललितपुर खबर १९ भदौं ०७७, ललितपुर । ललितपुरमा शुक्रबार २७ कोरोना संक्रमित फेला परेको भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ललितपुर महानगरपालिकामा शुक्रबार १३ महिला र १० पुरुषमा संक्रमण पुष्टि भएको छ । महालक्ष्मी नगरमा १ जना महिला र २ जना पुरुषलाई कोरोना संक्रमण भेटिएको छ । गोदावरी नगरमा भने १ जनामा…