गए राति काठमाडौंमा स्कुटर दुर्घटनामा परेर युवतीको निधन भएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २८ प्रज्ञा भवन नजिकै सडकमा बागमती प्रदेश ०२ –०३४ प ३४५८ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालक काठमाडौं बनस्थली बस्ने उदयपुर त्रियुगा नगरपालिका १३ घर भएकी २५ वर्षीया समिक्षा रिजालको निधन भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको…