३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंको नयाँ सिडिओमा ईश्वरराज पौडेल



काठमाडौं । काठमाडौँको नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ)मा ईश्वरराज पौडेल नियुक्त भएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत पौडेललाई गृह मन्त्रालयमा सरुवा गरी काठमाडौँ जिल्लाको सिडिओ नियुक्त गरिएको हो। यसअघिका सिडिओ छवि रिजाललाई गृह मन्त्रालय फिर्ता बोलाइएको छ।
जेन जेड आन्दोलनमा गोली चलाउन आदेश दिएको विवादसँगै उनलाई हटाउनुपर्ने आवाज उठेको थियो। यसैबीच, हिजो मात्र गृह सचिवको पनि सरुवा भएको थियो।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  १० : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।