२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चक्रपथ विस्तार : फ्लाइओभर वा अण्डरपास निर्माण गर्न संसदीय निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले काठमाडौं चक्रपथ दोस्रो खण्ड विस्तारका क्रममा आवश्यक स्थानमा फ्लाइओभर वा अण्डरपास निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको शुक्रबार बसेको बैठकले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा यस्ता संरचना समावेश गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो। समिति सभापति दीपकबहादुर सिंहका अनुसार चक्रपथ विस्तारको काम तत्काल अघि बढाउनसमेत…