८ फाल्गुन ०७६, ललितपुर । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकाले नैतिक शिक्षामा बढावा दिन स्थानीय पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने भएको छ । आगामी नयाँ शैक्षिकसत्र विसं २०७७ देखि नगरपालिकाले नैतिक तथा व्यावहारिक स्थानीय ज्ञानसहितको पाठ्यक्रम लागू गर्ने जनाएको छ । पाठ्यक्रम कक्षा एकदेखि आठसम्म लागू हुने गरी एक सय पूर्णाङ्कको सो पाठ्यक्रम वर्षमा चार क्रेडिट आवर पढाउने…