५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चाँगुनारायण नगरपालिकाले दोहोरो शुल्क हटाउने

२९ माघ ०७६ भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका छैटौँ नगरसभाले वडा नं ५ स्थित घुमाउनेमा नगरपालिका कार्यालय निर्माण गर्ने निर्णय गरेको छ । त्यस्तै नगरसभा समापन कार्यक्रममा नगरप्रमुख सोमप्रसाद मिश्रले नगरसभाले विभिन्न शीर्षकमा दोहोरो परेको शुल्क हटाउने निर्णय पनि अनुमोदन गरेको जानकारी दिनुभयो । सो अवसरमा नगर प्रमुख मिश्रले प्रदेश सरकारबाट नियुक्त जिल्ला खेलकुद समिति…