२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बेलायत पठाइदिन्छु भन्दै करोडौं ठगी गर्ने ललितपुरका प्रभाष रिसाल पक्राउ

ललितपुर । वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै करोडौँ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुर महानगरपालिका–२५ निवासी ४० वर्षीय प्रभाष रिसाललाई पक्राउ गरेको जानकारी दिएको छ। प्रहरीका अनुसार रिसालले बेरोजगार युवायुवतीहरूलाई बेलायत रोजगारीको प्रलोभन देखाउँदै एक करोड २० लाख ४४ हजार रुपैयाँ असुलेका थिए। ठगीपछि…