५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरमा प्रचण्डपुत्री दाहालको घरमा शव फेला

काठमाडौं । आन्दोलनकारीले जलाएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ । हिजो प्रदर्शनकारीले आगजनी गरेको ललितपुरको ढोलाहिटीस्थित घरमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । शव पहिचान भएको छैन ।