३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


डिल्लीबजार कारागारमा हवाइफायर



काठमाडौं । कैदीबन्दीले ढुंगामुढा र नाराबाजी गरेपछि डिल्लीबजारको चारखालस्थित कारागारमा तनाव भएको छ। कारागारभित्र कैदीबन्दीले ढुंगामुढा गरेपछि प्रहरीले हवाइफायर कारागार प्रशासनले जनाएको छ।

अन्य कारागारबाट कैदीबन्दी छुटेका कारण आफूहरू पनि छुट्न पाउनुपर्ने माग उनीहरूको छ। अहिले कारागारमा नेपाली सेनाको टोली पुगिसकेको छ । काराकारलाई सेनाले नियन्त्रणमा लिने प्रयास गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ११ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।