३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर सुनाकोठीमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

ललितपुर । श्रीमतीको हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। मकवानपुर घर भइ ललितपुरको गोदावरी नगरपालिका–१३, झरूवारासीमा डेरा गरी बस्ने २० वर्षीया डोल्मा वाइवाको हत्या अभियोगमा उनका श्रीमान ३० वर्षीय मदन बहादुर स्याङतानलाई पक्राउ गरिएको हो। उनी ललितपुर महानगरपालिका–२७, सुनाकोठी बस्ने स्थायी बासिन्दा हुन्। प्रहरीका अनुसार, दम्पतीबीच विवाद भएको अवस्थामा मदनले डोल्मामाथि चक्कु…