काठमाडौं काठमाडौंको कोटेश्वर क्षेत्रमा ट्याङ्करको ठक्करबाट एक युवकको ज्यान गएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३२ स्थित सडकमा बा. प्र.०१– ००४ ख ३२८७ नम्बरको ट्याङ्करले बा.प्र.०२ –०३३ प २५४८ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिएको थियो । सो र्दुघटनामा मोटरसाइकलमा सवार कोटेश्वर बस्ने काभ्रेपलान्चोक रोशी गाउँपालिका–३ घर भएका २५ वर्षीय नवराज तुम्सिङ मगरको ज्यान…