काठमाडौं । देशका विभिन्न ठाउँमा तीन दिनसम्म पानी पर्ने भएको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार आजदेखि ३ दिनसम्म देशका अधिकांस स्थानमा लगातार वर्षा हुने भएको हो । मौसमविद् हरिप्रसाद दाहालका अनुसार, स्थानीय वायुको चाप न्यून भएकोले सुदुरपश्चिम प्रदेश बाहेकको प्रदेशमा वर्षा भइरहेको छ । उनका अनुसार भारतको उत्तर प्रदेशको प्रभाव अहिलेको वर्षामा देखिएको छ…