१० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भूमिसम्बन्धी अध्यादेश नियमित विधेयकका रूपमा अघि बढाइने

काठमाडौं । भूमिसम्बन्धी अध्यादेशबाट सरकार पछि हटेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएर नियमित विधेयकका रूपमा अघि बढाउने निर्णय गरेको हो । बैठकले भूमिसम्बन्धी अध्यादेशलाई अघि नबढाउने निष्कर्षसहित नियमित विधेयकका रूपमा अघि बढाउने निर्णय गरेको जसपा नेपालका नेता राजकिशोर यादवले जानकारी दिए । राष्ट्रियसभामा निर्णायक रहेको…