६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रहरी हवल्दारको हत्या गर्ने फरार प्रतिवादी सात महिनापछि पक्राउ

काठमाडौं । लमजुङको बेसीशहर–२ भकुण्डेमा पूर्वप्रहरी हवल्दार सीता कँडेलको विभत्स हत्या प्रकरणमा संलग्न ठहरिएका फरार प्रतिवादी बुद्धिराम दराई सात महिनापछि पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र रूपन्देही प्रहरीको संयुक्त टोलीले सिद्धार्थनगर–१, बेलहिया सडकखण्डबाट बिहीबार पक्राउ गरेको हो । स्थानीयवासीले कँडेलको घरबाट तीव्र दुर्गन्ध आउन थालेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले…