२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपाल एअरलाइन्सको जहाजमा अचेत अवस्थामा भेटिएका यात्रुको मृत्यु

७ पुस । नेपाल वायुसेवा निगमको जहाजमा हङकङबाट आएका एक यात्रुको मृत्यु भएको छ । निगमको आरए ४१० उडानमार्फत् हङकङबाट काठमाडौं आउने क्रममा जहाजभित्रै अचेत ताप्लेजुङका देउमान लिम्बुलाई अस्पताल पुर्‍याएसँगै मृत घोषणा गरिएको हो । उनी जहाजभित्र अचेत अवस्थामा भेटिएको र आफन्तहरू रिसिभ गर्न विमानस्थलमै आएको पाइएको विमानस्थल स्रोतले बताएको छ । उनलाई केएमसी पुर्‍याउनेबित्तिकै…