२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


फेरि पश्चिम नेपालमा भूकम्पको धक्का



काठमाडौँ
फेरि पश्चिम नेपालमा भूकम्पले धक्का दिएको छ ।

ाष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार
कालिकोटको ओडानकु केन्द्रविन्दु भएर आज बिहान ३.६ म्याग्निच्युडको भूकम्पको धक्का दिएको हो ।

पछिल्लो समय पश्चिम नेपालमा निरन्तर भुकम्प गइरहेको छ । केही समयअघि बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस भएका केन्द्रले बताएको छ ।
भूकम्पबाट मानवीय एवं भौतिक क्षति भएको जानकारी प्राप्त भएको छैन ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  १० : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।