१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मापसे गरेकाहरूलाई सडकमा खटाउने लामिछानेको निर्णयविरुद्ध सर्वोच्चमा रिट

१८ जेठ । गृहमन्त्री रवि लामिछानेको ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई सडकमा स्वयंसेवकको रूपमा खटाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । गृहमन्त्री लामिछानेले गणतन्त्र दिवसको दिन जेठ १५ गते यो निर्णय गरेका थिए । निर्णय कार्यान्वयनमा गएपछि रविन्द्र पौडेल, आकाशकुमार भट्ट, प्रमेश पौडेल, उज्जल माली, ईमामुल हक र राजु परियारले सर्वोच्चमा रिट दायर गरेका…