७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एकाबिहानै जङ्गली हात्ती गाउँ पसेपछि आतंक

कञ्चनपुर २१ कात्तिक । शुक्लाफाँटा नगरपालिका ८ बेलडाँडीका कविराज चौधरीको परिवार गए राति मस्त निद्रामा थियो । त्यत्तिकैमा घर हल्लिएको चाल पाए । उठेर हेर्दा जङ्गली हात्तीको बथानले घर हिर्काउँदै थियो । अचानक हात्तीले घरमा आक्रमण गर्न थालेपछि चौधरीको परिवार के गरौँ भन्ने अलमलमा प¥यो । “रातिको ३ बजिसकेको थिएन, दश÷बाह्र वटा हात्तीले घर घेरिसकेका…