इनरुवा २७ कात्तिक । गएराति सुनसरी सदरमुकाम इनरुवा १ स्थित मुख्य बजारमा पटका पड्काउदा भयानक आगलागी भएको छ । सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले इनरुवा १ स्थित वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा लक्ष्मी पूजामा स्थानीयले मनोरञ्जनका लागि पड्काएको पड्का का कारण आगलागी भएको जानकारी दिए जैनको घर पछाडि रहेको रुखको बोट नजिक खस्दा…