५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितानिवास प्रकरणमा पक्राउ परेकामाथि संगठित अपराधमा समेत अनुसन्धान हुने

१९ असार । ललितानिवास प्रकरणमा पक्राउ परेका आरोपितलाई सात दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । मंगलबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पक्राउ परेकाहरुलाई किर्तेसहित संगठित अपराधमा पनि अनुसन्धान गर्न माग गर्दै हिरासतमा राख्न थप समय मागेको छ । सरकारी वकिल कार्यालयका प्रवक्ता अच्युत नेउपानले यसअघि किर्तेमा अनुसन्धान गर्न हिरासतमा राख्न अनुमति…