२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं, २० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ । राहदानी दुरुपयोगको उजुरीमा गैरकानुनी रुपमा उनलाई उन्मुक्ति दिइएको भन्दै अधिवक्ता युवराज सफलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । लामिछानेमाथि पर्याप्त अनुसन्धान नगरी उनीमाथि मुद्दा नचल्ने निर्णय भएको उनले रिट निवेदनमा माग गरेका छन् ।…