२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगियो

काठमाडौं,६ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ । राष्ट्रपति कार्यालयका अनुसार आज बिहान राष्ट्रपति पौडेललाई श्री एयरको विमानमार्फत थप उपचारका लागि भारत लागिएको हो । पौडेलको नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस् (एम्स) मा उपचार हुनेछ । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई सोमबार त्रिवि शिक्षण अस्पताल लगिएको थियो।…