काठमाडौं । महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमार्फत भारत र चीनबीच भएको द्विपक्षीय व्यापार सम्झौता संसदमा प्रवेश गरेको छ। प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरूले नेपाल सरकारको ध्यानाकर्षण गराउँदै सो क्षेत्रमार्फत व्यापार अनुमति दिन नहुने चेतावनी दिएका छन्। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको भन्दै नेपालको स्वीकृतबिना…