काठमाडौँ देउवा निवासमा धेरै पैसा भेटिएको कुरा झुटो भन्दै सचिवालयले खण्डन गरेको छ । पुर्वप्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले त्यस्तो जघन्य आपराधिक घटनापछि पनि पार्टी र पार्टी नेतृत्वलाई बदनाम गर्ने उद्देश्यले विभिन्न सामाजिक सञ्जालमा ‘देउवा निवासमा अत्यधिक पैसा भेटिएको, जलेका नोटका अंशहरू निवास परिसरमा जताततै भेटिएको, पैसाको सुरूङ रहेको’जस्ता कपोकल्पित समाचार सम्प्रेषण भइरहेकोप्रति गम्भीर…