२१ मंसिर ०७९,काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको छ । बुधवार सङ्घीय संसद् सचिवालयले जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र सर्वाेच्च अदालतमा पठाएको हो । योसँगै प्रधानन्यायाधीश जबरा अदालतमा फर्किने बाटो खुलेको छ । आफूविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएसँगै जबराले सर्वाेच्च अदालत जाने तयारी गरेका छन् । यसअघि गएको फागुन…