१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मन्त्रिपरिषद्को आकस्मिक बस्दै

२० वैशाख ०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । आज साँझ ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको हो । ४ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आजको बैठक कोरोना महामारी नियन्त्रणका विषयमा केन्द्रित हुने जनाइएको छ ।