वीरगञ्ज (पर्सा) वीरगञ्जमा २ जना २६ जना हैजाबाट सङ्क्रमित बिरामी फेला परेका छन् । उनीहरुको नारायणी अस्पतालमा उपचाररत रहेका छन् । अस्पतालका प्रवक्ता डा उदयनारायण सिंहका अनुसार उनीहरुको अवस्था सामान्य छ । उक्त अस्पतालमा यही भदौ ६ देखि ११ गतेसम्म २२६ जना झाडाका बिरामी आएकामा १ सय ६२ जना स्वास्थ्यलाभ गरेर घर फर्किएका उनले जानकारी…