१० साउन ०७९, काठमाडौं। गृह मन्त्रालयले आफ्नो कार्यालयमा भएको सीसीटीभी दृश्य तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न निर्देशन दिएको छ । गृहसचिवस्तरको निर्णयबाट मन्त्रालयले सबै कार्यालयलाई तीन महिनासम्म अनिवार्य सीसीटीभी फुटेज सुरक्षित राख्न निर्देशन दिएको हो । मन्त्रालयले आफू मातहतका आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई तीन महिनासम्म सीसीटीभी दृश्य सुरक्षित राख्न भनेको हो । मन्त्रालयले…