काठमाडौँ आज बागमती प्रदेशमा भारी बर्षाको सम्भावना रहेको छ । मौसमविदहरुका अनुसार बागमती प्रदेशसहित कोशी, र गण्डकी पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, मुलुकको तराईमा अवस्थित छ । देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ । महाशाखाका अनुसार आज…