२३ चैत्र ०७८, काठमाडौं । अहिलेको पाँंचदलीय गठबन्धन कुहिएको गठबन्धन भएको एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले बताएका छन् । यो गठबन्धन कुहिसकेकाले चाँंडै टुट्ने उनले दाबी गरेका छन् ।‘जसरी फल कुहिनेवित्तिकै झर्दैन र केही समय लाग्छ, यो गठबन्धनको हालत पनि यस्तै भइसक्यो,’ उनले भने, ‘कुहिएको फल छुट्न थालेसँंगै गठबन्धन छुट्न थाल्छ ।’ भक्तपुरको सूर्यविनायक…