२२ चैत ०७८, काठमाडौं । नवनिर्वाचित कार्यसमितिलाई सकारात्मक भएर सहयोग गर्न गैरआवासीय नेपाली संघ ९एनआरएनए० का उपाध्यक्ष डा।हेम राज शर्माले आग्रह गरेका छन् । संघको १०औँ महाधिवेशन सकेर सोमवार बेलायत फर्किएका डा।शर्माले दशकदेखि मौलाएको पावर, पैसा र पोलिटिक्सको सहायताले सीमित व्यक्तिको घेरामा राखिएको एनआरएनएलाई लाखौँ गैरआवासीय नेपालीबीच पुर्याउन अभियान त्यति सहज नभएको बताए । शर्माले…