१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेस-एमालेले संसद् ‘बिचौलियाको खेलमैदान’ बनाए: प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश बहुआयामिक संकटको जोखिमतर्फ उन्मुख भएको चेतावनी दिएका छन्। विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जनतासँग गरिएको सपना र प्रतिबद्धता आजको राज्य व्यवस्थासँग मेल नखाने भन्दै उनले वर्तमान सत्ताको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाए। “के हामी शान्ति सम्झौताका बेला देखिएको सपनाअनुसार अघि बढिरहेका…