७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गोल्फुटारमा ६७ वर्षीया बृद्धाको शव फेला



काठमाडौं
गोल्फुटारमा ६७ वर्षीया बृद्धाको शव फेला परेकी छिन् ।

प्रहरीका अनुसार काठमाडौंको बुढानिलकण्ठको डेरामा ६७ वर्षीया कृष्णदेबी श्रेष्ठ आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेकी हुन् ।

गोल्फुटार डेरा गरी बस्ने उनी काठमाडौं महानगरपालिका २६ सामाखुशी स्थायी बासिन्दा रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ८ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।