काठमाडौं
गोल्फुटारमा ६७ वर्षीया बृद्धाको शव फेला परेकी छिन् ।
प्रहरीका अनुसार काठमाडौंको बुढानिलकण्ठको डेरामा ६७ वर्षीया कृष्णदेबी श्रेष्ठ आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेकी हुन् ।
गोल्फुटार डेरा गरी बस्ने उनी काठमाडौं महानगरपालिका २६ सामाखुशी स्थायी बासिन्दा रहेको प्रहरीले जानकारी दिएको छ ।








प्रतिक्रिया