५ पुस ०७८, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा गत मङ्सिर २७ गते भएको निर्वाचनअन्तर्गत केन्द्रीय सदस्य (महिला खुला) नौ सिटको मतपरिणाम आज सोमबार सार्वजनिक भएको छ । मतपरिणामअनुसार डा डिला सङ्ग्रौला (पन्त) २ हजार ८ सय ८५, पुष्पा भुसाल २ हजार ७ सय १८, डा आरजु राणा देउवा २ हजार ५ सय ३६, अम्बिका…