८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चिकित्सक आन्दोलित, देशभर आकस्मिकबाहेक सेवा ठप्प

काठमाडौं। उपभोक्ता अदालतले चिकित्सकीय लापरबाहीसम्बन्धी पछिल्ला फैसलाले नेपाल मेडिकल काउन्सिलको अधिकारमाथि हस्तक्षेप गरेको भन्दै नेपाल चिकित्सक संघले आज देशभर आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ। संघले यसअघि नै असार १७ गतेदेखि देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेको थियो। तर, अदालतको हस्तक्षेप जारी रहेको भन्दै आजको दिन आकस्मिक सेवा बाहेक सम्पूर्ण स्वास्थ्य…