२८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवा–सुविधा फिर्ता लिइन्

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई पूर्वराष्ट्र प्रमुखको हैसियतमा प्राप्त सरकारी सेवा र सुविधा त्याग गरेकी छन्। उनले बुधबार (असार १८) गतेबाट लागू हुनेगरी सेवा–सुविधा फिर्ता लिने निर्णय गरेकी हुन्। गृह मन्त्रालयका अनुसार भण्डारीले पठाएको सेवा सुविधा त्यागसम्बन्धी पत्र बुधवार मन्त्रालयमा दर्ता भइसकेको छ। मन्त्रालयले पत्रलाई सम्बन्धित शाखामा पठाएको जनाएको छ। भण्डारी निकट स्रोतका अनुसार…