अत्तरिया (कैलाली) पछिल्लो समय जहाँत्यही विद्युत गुनासो सुनिन्छ । विद्युत् अवरुद्ध भइरहँदा लोडसेडिङ हुने हल्ला पनि सुनिन थालेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हाल ‘लोडसेडिङ’ अवस्था नरहेको बताएका छन् । एक सार्वजनिक कार्यक्रममा मन्त्री खड्काले विद्युत् निर्यात समेत भइरहेको हुँदा ‘लोडसेडिङ’ अवस्था नरहेको जानकारी दिएका छन् । मन्त्री खड्काले गर्मीका समयमा विद्युत्…