१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ज्ञानेन्द्र शाहीको प्रधानमन्त्रीलाई चेतावनी : सम्झौतामा नआए भाग्नलाई हेलिकप्टर तयार गर्नु

  काठमाडौँ राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँ सम्झौतामा नआए भाग्नलाई हेलिकप्टर तयार गर्न चेतावनी दिएका छन् । प्रवक्ता शाहीले भनेका छन्, ‘अब नवीन सम्झौतामा आउन प्रधानमन्त्रीलाई अपिल छ, हैन भने भाग्न लाई हेलिकप्टर तयार गर्नु ।’