२९ चैत ०७७, काठमाडौ । काँग्रेस नेता प्रकाशमान सिंहले काँग्रेसको महाधिवेशनलाई प्रभावित पार्ने विभिन्न बहाना भइरहेको बताएका छन् । नेता सिंहले आम नेता तथा कार्यकर्ता यो बेला चनाखो हुनुपर्ने बेला आएको विचार व्यक्त गरेका छन् । नेता प्रकाशमान सिंहले तोकिएकै समयमा पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्न सबै लाग्नुपर्ने बताएका हुन् । नेपाल दलित सङ्घ काठमाडौँ…