२३ पुस ०७७, काठमाडौं । माल्टासँग नेपाली सासंदहरुको स्वन्ध स्थापना भएकोृ छ । नेपाल र गणतन्त्र माल्टाबीच संसदीय मैत्री समूह स्थापना दुवै देशका सासंदहरुसँग नजिक हुने भएका हुन् । नेपाल र माल्टाका सांसदहरुबीच संस्थागत सम्बन्ध स्थापना तथा दुवै मुलुकका सम्मानित संसद्का सदस्यहरुबीच भ्रमण, अनुभव तथा विचारको आदानप्रदान गर्ने उद्देश्यले बुधबार संसदीय मैत्री समूह गठन गरिएको…