२५ असार ०७७, काठमाडौं । नेपालमा आज गरिएको कारोना संक्रमणको संख्यामा उल्येख्य कमी आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएका दिए । पुष्टि भएको जानकारी दिनुभयो ।…