काठमाडौं । कर्तव्य ज्यान मुद्दामा फरार रहेका प्रतिवादीलाई मोरङ प्रहरीले शनिबार पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–१६ का ५५ वर्षीय एसराज लामा पक्राउ परेका हुन् । झापाको अर्जुनधारा नगरपालिका–११ घर भएकी २१ वर्षीय ईशा योगी शेर्पाको विराटनगर महानगरपालिका–१६ मा भाडा बसेर पसलमा काम गर्ने क्रममा रेम्बो भन्ने रुद्र राज लामासँग प्रेम…