१८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बढ्दै कोरोना सङ्क्रमण, शनिबार भेटिए ३ सय १५ सङ्क्रमित

१७ साउन ०७७, काठमाडौं । सरकारले बन्दाबन्दी(लकडाउन)को अन्त्य भएको घोषणा गरेसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको छ । लकडाउनको अन्त्य भएपछिको ११ दिनको तुलनामा सङ्कक्रमितको सङ्ख्या ०.८ प्रतिशतले बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । लकडाउन खोल्नुअघिका ११ दिनमा ४७ हजार ८ सय ७७ नमूना परीक्षण गर्दा २.८ प्रतिशत अर्थात् एक…