[caption id="attachment_11617" align="alignnone" width="1100"] प्रधानमनत्री केपी शर्मा ओलि । तस्विर ः रोशन सापकोटा\रासस[/caption] ७ चैत्र )७६,काठमाडौँ ः (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्न’ह’ने भएको छ . प्रधानमन्त्री निवास बाल’वाटारबाट उहाँले साँझ ६ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार स“र्य थापाले बताउन’भयो . म’ल’कको समसामयिक परिस्थिति तथा विश्वव्यापी?पमा…