५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रपति भण्डारीद्वारा शितल निवासमा वृक्षरोपण

[caption id="attachment_19887" align="alignnone" width="1100"] रुख रोप्ने क्रममा माटो राख्दै राष्ट्रपति भण्डारी । तस्विर :राष्ट्रपतिको कार्यालय[/caption] २३ जेठ ०७६,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसका अवसरमा राष्ट्रपति कार्यालय, शीतल निवास परिसरमा आज अपराह्न वृक्षरोपण गर्नुभएको छ । सो अवसरमा वरपीपल एवं फलफूलका गरी करीब १५० बिरुवा रोपिएको जनाइएको छ ।