[caption id="attachment_13258" align="alignnone" width="1100"] आगलागीपछि क्षतिग्रस्त बस ।[/caption] ७ पुस ०७६, चावहिल । काठमाडौंको चावहिल क्षेत्रमा विद्यार्थी सृष्टि पन्तलाई आज बिहान गाडीले ठक्कर दिएर गम्भीर घाइते भएपछि विद्यार्थीहरुले चावहिल क्षेत्रमा यातायात अवरुद्ध गरेका छन् । बा ७ ख ५९३० नम्बरको बसले पन्तलाई सुकेधारामा ठक्कर दिएको थियो । ठक्कर दिएर गाडी भागेपछि विद्यार्थीहरुले अन्य गाडीमा तोडफोड…