२२ माघ ०७६, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको पेसी स्थगित भएको छ। सर्वोच्च अदालतले आजको ोबुधबारको लागि तोकिएको पेसी स्थगित गरेको छ । त्यस्तैगरि यो अगाडीको साप्ताहिक पेसीमा चढेको मुद्दा दैनिक पेसी सूचीमा अझै पनि परेको छैन। पेसी कहिले चढ्ने भन्ने यकिन नभएको अदालतले जनाएको छ। मुद्दाको पेसी तोक्ने जिम्मेवारी प्रधानन्यायाधीशको…