लिम्पियाधुरासहित नेपालको नक्सा सार्वजनिक [caption id="attachment_19201" align="alignnone" width="1100"] भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बुधबार सिंहदरबारस्थित मन्त्रालयमा नेपालको (राजनीतिक र प्रशासनिक) नक्सा सार्वजनिक गर्दै । तस्वीर ः रोशन सापकोटा\रासस[/caption] ७ जेठ ०७७ काठमाडौँ, (रासस) । सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक गरेको छ । यही जेठ ५ गतेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा…